0
Shares
काठमाडौं । केही दिनका लागि संघीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चार वटा संसदीय समितिका बैठक हुँदै छन् ।
आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्यांकन (संयुक्त) समितिको बैठक हुँदै छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदै छन् ।