रास्वपा महामन्त्री विवाद : मुकुल ढकालको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई

0 Shares

काठमाडौं । आफू नै राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री रहेको दाबी गर्दै मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश भएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले यही असार १७ गते मंगलबार अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गरेको । ढकालले रास्वपालाई विपक्षी बनाई रिट दायर गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

 

सम्बन्धित समाचार