0
Shares
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकले समसामयिक विषयलगायतमा छलफल गर्ने बताइएको छ ।