भिजिट भिसाबारे अनुसन्धान गर्न सरकारले बनायो समिति

0 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठेको भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाएको छ ।

स्रोतका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

समितिमा सम्बन्धित मन्त्रालयका सहसचविहरू रहने छन् । उक्त समितिलाई ३० दिनको समय तोकिएको छ ।

सम्बन्धित समाचार