अखिल क्रान्तिकारीले तीन महिने अभियान चलाउने

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रातिकारीले तीन महिने अभियान चलाउने भएको छ ।

पार्टीले जस्तै विद्यार्थी संगठनले अभियान चलाउन लागेको हो ।

अब जेठ २५ गतेदेखि भदौ २५ गतेसम्म अभियान चलाउने अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकालले जानकारी दिए ।

आन्दोलन र संघर्षका कार्यक्रम बनाएर अभियान चलाउने ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार