0
Shares
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।
बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय गर्ने जनाइएको छ ।