0
Shares
काठमाडौं । सरकारले गत जेठ ६ गते गरेका मन्त्रीपरिषद् निर्णय सार्वजनिक गरेको छ । मन्त्रीपरिषद् बैठकले यसअघि गभर्नर डा विश्व पौडेल नियुक्तको विषय सार्वजनक गरे पनि अरु निर्णय बाहिरिएका थिएनन् । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा सार्वजनिक गरेका हुन् ।
यी हुन मन्त्रीपरिषद्का निर्णय
