आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार हुँदै

0 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ९५५ रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार