एमाले सचिवालय बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

0 Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने भएको हो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

सरकारप्रति सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरूले गरेको टीका टिप्पणीबारे पनि बैठकमा छलफल हुने भएको छ ।

सम्बन्धित समाचार