0
Shares
काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालयले डीआईजीहरुलाई बढ्वा गर्न सिफारिस गरेको हो । बढुवा हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा। मनोजकुमार केसी छन् ।
