अर्धशतक बनाउन चुके देव खनाल

0 Shares

काठमाडौं । आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल ‘ए’ले तेस्रो विकेटमा देव खनाल ४७ रनमा गुमाएको छ । उनले अर्धशतक बनाउन चुके ।

उनले २५ बलमा ७ चौका प्रहार गरे । नेपालले ८.४ ओभरमा ३ विकेटको क्षतिमा ११० रन बनाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २२४ रन बनाएको थियो ।

सम्बन्धित समाचार