काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो ।
युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।
यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमयदर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९६ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ ११ पैसा र बिक्रीदर ९ रूपैयाँ १५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ ।
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 136.84 | 137.44 |
|
eur (European Euro)
|
1 | 147.68 | 148.33 |
|
gbp (UK Pound Sterling)
|
1 | 176.59 | 177.37 |
|
chf (Swiss Franc)
|
1 | 154.90 | 155.58 |
|
aud (Australian Dollar)
|
1 | 86.56 | 86.94 |
|
cad (Canadian Dollar)
|
1 | 96.01 | 96.43 |
|
sgd (Singapore Dollar)
|
1 | 102.31 | 102.76 |
|
jpy (Japanese Yen)
|
10 | 9.11 | 9.15 |
|
cny (Chinese Yuan)
|
1 | 18.83 | 18.92 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 36.48 | 36.64 |
|
qar (Qatari Riyal)
|
1 | 37.54 | 37.70 |
|
thb (Thai Baht)
|
1 | 4.03 | 4.05 |
|
aed (UAE Dirham)
|
1 | 37.26 | 37.42 |
|
myr (Malaysian Ringgit)
|
1 | 30.89 | 31.03 |
|
krw (South Korean Won)
|
100 | 9.35 | 9.39 |