१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

0 Shares

काठमाडौं । पर्वतमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलजला गाउँपालिका ९ बनौ घर भएर कुस्मा बस्ने १९ वर्षीया बिजय फगामी मगर छन् ।

उनले पीडितलाई मंसिर ३ मा बलात्कार गरेको आरोप छ । आइतबार पक्राउ गरेर आरोपीमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सम्बन्धित समाचार