आज विदेशी मुद्राको विनिमय दर बढ्यो, कुनको कति पुग्यो ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ ।

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २० पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रूपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २१ पैसा र बिक्रीदर १९ रूपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ २६ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४२ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.44 140.04
eur (European Euro)
1 151.31 151.96
gbp (UK Pound Sterling)
1 180.22 180.99
chf (Swiss Franc)
1 159.00 159.68
aud (Australian Dollar)
1 88.20 88.58
cad (Canadian Dollar)
1 96.98 97.40
sgd (Singapore Dollar)
1 104.78 105.23
jpy (Japanese Yen)
10 9.48 9.52
cny (Chinese Yuan)
1 19.21 19.29
sar (Saudi Arabian Riyal)
1 37.17 37.33
qar (Qatari Riyal)
1 38.26 38.42
thb (Thai Baht)
1 4.13 4.14
aed (UAE Dirham)
1 37.97 38.13
myr (Malaysian Ringgit)
1 31.52 31.66
krw (South Korean Won)
100 9.58 9.62
sek (Swedish Kroner)
1 13.80 13.86
dkk (Danish Kroner)
1 20.29 20.37
hkd (Hong Kong Dollar)
1 17.95 18.03
kwd (Kuwaity Dinar)
1 452.65 454.60
bhd (Bahrain Dinar)
1 369.87 371.46
omr (Omani Rial)
1 362.20 363.75

सम्बन्धित समाचार