नेपाल टेलिकमले माग्यो ६९ जना कर्मचारी, कुन पदमा कति?

0 Shares

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा ६९ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि नेपाल टेलिकमले आज विज्ञापन खुलाएको हो । सार्वजनिक सूचनामा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा दरखास्त दिन आह्वान गरिएको छ ।

योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् ।

सम्बन्धित समाचार