आज अमेरिकी डलर र जापानी येनको भाउ बढ्यो, अरू देशको विनिमय दर कति ?

0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ तीन पैसा निर्धारण गरिएको छ ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रूपैयाँ ९९ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६६ पैसा तय गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २३ पैसा र बिक्रीदर ८८ रूपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १० पैसा र बिक्रीदर १९ रूपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रूपैयाँ १४ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.71 139.31
eur (European Euro)
1 145.40 146.03
gbp (UK Pound Sterling)
1 174.75 175.51
chf (Swiss Franc)
1 153.99 154.66
aud (Australian Dollar)
1 88.23 88.62
cad (Canadian Dollar)
1 97.73 98.15
sgd (Singapore Dollar)
1 103.41 103.86
jpy (Japanese Yen)
10 9.14 9.18
cny (Chinese Yuan)
1 19.10 19.18
sar (Saudi Arabian Riyal)
1 36.98 37.14
qar (Qatari Riyal)
1 38.05 38.22
thb (Thai Baht)
1 4.12 4.13
aed (UAE Dirham)
1 37.77 37.93
myr (Malaysian Ringgit)
1 31.28 31.42
krw (South Korean Won)
100 9.61 9.65
sek (Swedish Kroner)
1 12.96 13.01
dkk (Danish Kroner)
1 19.49 19.58
hkd (Hong Kong Dollar)
1 17.83 17.91
kwd (Kuwaity Dinar)
1 449.47 451.41
bhd (Bahrain Dinar)
1 368.04 369.63
omr (Omani Rial)
1 360.28 361.83

सम्बन्धित समाचार