0
Shares
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्यमा सुधार आएको छ । सुरेश वाग्ले क्यान्सर सेन्टरमा एक महिनादेखि उपचाररत वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।
७८ वर्षीय वैद्यको छातीमा संक्रमण रहेको बताइएको छ । उनी दमबाट समेत पीडित छन् ।