देवघाटमा मकरस्नान गर्नेको भिड

0 Shares

काठमाडौँ । आज मकर सङ्क्रान्ति । यसदिन देशका विभिन्न घाट, नदी र पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ ।

नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो रहन्छ ।

चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर स्नान गर्न आएका भक्तजनको घुइँचो लागेको छ ।

सम्बन्धित समाचार