फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अरू देशको विनिमय दर कति ?

0 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआनलगायत मुद्राको मूल्य बढेको छ । युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, दक्षिण कोरियन वनको मूल्य भने घटेको छ ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ५८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.13 136.73
eur (European Euro)
1 141.58 142.21
gbp (UK Pound Sterling)
1 170.58 171.34
chf (Swiss Franc)
1 151.27 151.94
aud (Australian Dollar)
1 84.85 85.22
cad (Canadian Dollar)
1 94.64 95.06
sgd (Singapore Dollar)
1 100.23 100.67
jpy (Japanese Yen)
10 8.64 8.68
cny (Chinese Yuan)
1 18.65 18.73
sar (Saudi Arabian Riyal)
1 36.25 36.41
qar (Qatari Riyal)
1 37.35 37.52
thb (Thai Baht)
1 3.98 4.00
aed (UAE Dirham)
1 37.06 37.23
myr (Malaysian Ringgit)
1 30.46 30.60
krw (South Korean Won)
100 9.29 9.33
sek (Swedish Kroner)
1 12.31 12.36
dkk (Danish Kroner)
1 18.98 19.06
hkd (Hong Kong Dollar)
1 17.53 17.60
kwd (Kuwaity Dinar)
1 441.68 443.63
bhd (Bahrain Dinar)
1 360.75 362.34
omr (Omani Rial)
1 353.57 355.12

सम्बन्धित समाचार