काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको निलम्बित

0 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्वल गरेको छ ।

काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको बताइएको छ ।

 

सम्बन्धित समाचार