हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमिल्सेना विजयी

0 Shares

काठमाडौं ।
हु्म्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सेना विजयी भएकी छन् । तिमिल्सेनाले निकट्म प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेदवार सविता बुढालाई पराजित गरेकी हुन् । यद्यती निर्वाचन आयोगले घोषणा गर्न वाँकी छ ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको थियो । उनी माओवादीबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार