जाडो सुरु भएसँगै बढ्यो न्यानो कपडाको व्यापार

0 Shares

काठमाडौँ । जाडो याम सुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौँ उपत्यकासहित देशभर नै जाडो याममा लगाउने न्यानो कपडाको व्यापार बडेको छ ।

चिसोले वयस्क मानिसहरूको दाँजोमा बालबालिका र वृद्ध वृद्धालाई बढी सताउँछ । त्यसैले पनि बालबालिका र वृद्ध वृद्धाहरूलाई लक्षित कपडाले व्यापारिक केन्द्रका सटरहरू भरिएका छन् ।

बालबालिकाहरूको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । उनीहरू आफूलाई चिसो महसुस भएको कुरा व्यक्त गर्न सक्दैनन् । त्यसैले बालबालिकालाई चिसोबाट बचाउन चिकित्सकहरूले सुझाव दिने गरेका छन् । आजको फोटो फिचरमा न्यानो कपडा विक्री

 

सम्बन्धित समाचार