रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।

चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको हो।

यस सहकारीको ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना भएको भन्दै ८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो ।

सम्बन्धित समाचार