प्रभु बैंकको मोबाइल बैंकिङ सेवा मंगलबार अवरुद्ध हुने

0 Shares

काठमाडौँ । प्रभु बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा फागुन २९ गते मंगलबार अवरुद्ध हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै मंगलबार फागुन २९ गते मंगलबारका दिन बैंकको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने जनाएको हो ।

मोबाइल बैंकिङ सिर्भसको मर्मत सम्भारका लागि मंगलबार बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाइल बैकिङ सेवा अस्थायी रुपमा बन्द रहने बैंकले जनाएको हो ।

ग्राहक वर्गमा पर्ने असुविधाका लागि बैंकले क्षमायाचना समेत गरेको छ ।

सम्बन्धित समाचार