दाउन्नेमा फेरी पहिरो गयो

0 Shares

काठमाडौ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दाघाटको दाउँन्नेमा पहिरो गएको छ । सोमबार बेलुका गएको पहिरोले सम्पूर्ण आवागमन ठप्प भएको नवलपरासी प्रहरीले जनाएको छ ।
अहिले पनि डोजरले बाटो पन्छाउने कार्य जारी राखेको छ । अहिले राती भई सकेकाले बाटो खुल्ने सम्भावना कम देखिएको छ । अहिले दुबै तर्फबाट गएका यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।

सम्बन्धित समाचार