संवैधानिक परिषद्को बैठक बस्दै

0 Shares

काठमाडौँ । संवैधानिक परिषद्को बैठक आज(मोमबार) बेलुका बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ५ बजे परिषद्को बैठक बोलाएको हो । सर्वोच्च अदालतको न्यायधीय नियुक्ति लगायत अरु विविध विषयमा छलफल हुने बताएको छ ।

परिषद्मा प्रधानमन्त्री सहित विपक्ष दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायधीस हुने व्यवस्था छ ।

सम्बन्धित समाचार