0
Shares
काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम विश्वभर डाउन भएका छन् । मंगलबार राति विश्वभर मेटाका यी प्लेटफर्म डाउन भएको हो ।
जसका कारण सबैको अकाउण्ट आफै लगआउट भएको छ । मंगलबार बिहानैदेखि फेसबुकमा समस्या देखिरहेको थियो ।
फेसबुकमा पोस्ट अपडेट गर्दा वा एडिट गरी पोस्ट अपडेट र एडिट नहुने समस्या भएको थियो । मंगलबार रातिदेखि फेसबुक प्रयोगकर्ताले अकाण्ट एकाएक लगआउट हुन थालेको हो ।