खेलाडीलाई हौसला दिन क्रिकेट हेर्न पुगे केपी ओली

0 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको खेल हेर्न पुगेका छन् ।

उपाधि भिडन्तको खेल हेर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली खेलाडीलाई हौसला दिन क्रिकेट मैदानमा पुगेका हुन् । नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ ।

सम्बन्धित समाचार