सरकारले हटायो टिकटकको प्रतिबन्ध

0 Shares

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार