0
Shares
काठमाडौं । जिल्लाको चन्द्रागिरि नगरपालिका बलम्बुमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि १२ बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएको अवस्थामा गरी शंकास्पद वस्तु फेला परेको हो ।
घटना स्थलमा प्रहरी टोली पुगिसकेको छ । उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।