दुई किलो साङ्ला बाँधेर संसद भवन प्रवेश गर्न खोज्न सुनार पक्राउ

0 Shares

काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झण्डै २ किलोको साङ्लो बाँधेर संसद भवन प्रवेश गर्न खोजेका उनलाई प्रहरीले नियन्त्रण लिएको हो ।

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । आज उनी निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेपछि पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार