रास्वपाले २०८२ साल वैशाखमा महाधिवेसन गर्ने निर्णय

0 Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी २०८२ साल वैशाख तेस्रो सातासम्म राष्ट्रिय महाधिवेसन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै कार्यबहाक प्रवक्ता मनिष झाले राष्ट्रिय भेला गर्न यसै वर्षको असोज ३ र ४ गते भेला आयोजना गर्ने जानकारी दिए । रास्वपाले चरणबद्ध रुपमा स्थानीय छाया सरकारको अभ्यास थालिने बताएको छ ।

शासकीय स्वपमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने निर्णय भएको छ ।

 

 

← Back

Thank you for your response. ✨

← Back

Thank you for your response. ✨

सम्बन्धित समाचार