कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

0 Shares

काठमाडौं । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गरी सार्वजनिक बिदाको घोषणा गरेको हो ।

सम्बन्धित समाचार