0
Shares
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । यसअघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएकाले आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने भएको छ ।
एमाले सचिवालय बैठकले २०८१ को कार्य योजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।