जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

0 Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । यस्तै लघुवित्तले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने पनि निर्णय गरेको छ ।

सम्बन्धित समाचार