सन नेपाल लाइफ इन्स्योरेन्सले २३.८०५ बोनस सेयर वितरण गर्ने

0 Shares

सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २३.८० प्रतिशत बोनस सेयर वितरण गर्ने लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २३।८०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई उक्त सेयर दिने भएको हो । प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

सम्बन्धित समाचार