प्रि ओपन सेसन अपडेटः १ अंक बढ्यो नेप्से

0 Shares

काठमाडौँ । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.२१ अंक बढेर २०६६.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१४ अंक बढेर २०६७.३१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५३ स्टकको ७९ पटकको कारोबारमा २५ लाख ६३ हजार १८२ रुपैयाँ ३० पैसाबराबरको ४ हजार ११४ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

सम्बन्धित समाचार