0
Shares
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन आगामी असार २२ गते हुने गरी मिति सार्वजनिक भएको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार राति असार २२ गते ९ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्य तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन समितिले असार १३ गते उम्मेदवारी दर्ता गर्न असार १३ गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्मको समय दिएको छ ।
