कृषि विकास बहुउद्देश्यीय सहकारी घोटालामा संलग्न पक्राउ

0 Shares

काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी घोटालामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । बचकतार्काको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

सहकारी अपचनबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेशमा यो सहकारी समावेश छ ।

सम्बन्धित समाचार