0
Shares
काठमाडौं । सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिने भएको छ ।
बक्र ईद (उल-अजहा)का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विं.सं. २०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको बताउँदै गृह मन्त्रालयले सार्वजनिक बिदा दिने भएको हो ।
