पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

0 Shares

गण्डकी । पोखरा महानगर २८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् ।

कालिका इङ्लिस स्कुलको बस दुर्घटनामा घाइते भएका उनीहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

सम्बन्धित समाचार