0
Shares
चितवन । पूर्वी नवलपरासीको गैँडाकोट २ बोटे टोलबाट होटल रिभर क्राउनको डुंगा बगाएर नारायणी पुलमा अड्किएपछि निकाल्ने तयारी गरेको छ ।
हिजो साँझ बगाएर पुलमा नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको थियो । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सेना, सशस्त्र, सडक विभाग र प्रहरीको प्रयासमा डुंगा निकाल्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।