सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा आज तोलामा १५० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ७७५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार