मन्त्रिपरिषद्‌को बैठक बस्दै

0 Shares

काठमाडौं ।आज शुक्रबार मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री वालेन्द शाह बालेनको सचिवालयका अनुसार बैठक मन्त्रिपरिषद्‌को बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

रसुवास्थित भोटेकोसीको बाढीले महाविपत्ति निम्त्याएका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

सम्बन्धित समाचार