जोमसोमको होटेल ओम्स होममा पुगे प्रधानमन्त्री 

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह जोमसोमस्थित होटेल ओम्स होममा पुगेका छन्।

प्रधानमन्त्रीको टोलीसहित उनी होटेल ओम्स होम पुगेका हुन्। प्रधानमन्त्रीको जोमसोम आगमनका क्रममा होटेल परिसरमा स्थानीय तथा सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार