0
Shares
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दएका छन् । नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका संसदीय दलका नेता मुख्यमन्त्री भएका थिए । एमाले र नेकपाबिच तीन बुँदे सहमती भएपछि बानियाँ अल्पमतमा परेपछि राजीनामा दिएका हुन् ।