0
Shares
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले एकता र सद्भावको आह्वान गर्दै र्याली निकालेको छ।
काठमाडौँको माइतीघरबाट विभिन्न विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा सद्भाव र्याली निकालेका हुन्।
सामाजिक एकता र आपसी सद्भाव कायम राख्ने उद्देश्यका साथ विद्यार्थी सङ्गठनहरू एकजुट भएर माइतीघर क्षेत्रमा प्रदर्शनमा उत्रिएका हुन्।