0
Shares
काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको गोली चलाएको हो ।
गोली चलाएर तीन जना लागू औषध कारोबारी समातिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।