0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट घोषणा भएपछि सामाजिक सञ्जालबाटै प्रक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकबाट शुक्रबार राती प्रधानमन्त्री बालेन्द्रले ढुक्क हुनुस् भनेर मात्रै प्रक्रिया दिएका हुन् ।
प्रधानमन्त्री शाहले संसदमा बजेट भाषणपछि कुनै प्रक्रिया दिएनन् । गणतन्त्र दिवस मूल समारोहको कार्यक्रममा बोलेनन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नौ औपचारिक सम्बोधन गरेका थिए ।
बालेन्द्र भने श्रीमती सबिना काफ्लेसँग कानेखुसी गरेको विषय भाइरल भएको थियो ।