अग्रता बढाउँदै रवि, खुम्चिँदै कांग्रेस-एमालेको मत

0 Shares

चितवन । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछाने २२ हजार १२१ मतले अग्रता लिएका छन् ।

कूल ५१ हजार ८३० मत गणना हुँदा लामिछानेले ३० हजार ८६५ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले ८ हजार ४४४ मत ल्याएर पछ्याएकी छन् ।

तेस्रो नम्बरमा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे रहेका छन् । उनले ५ हजार २९७ मत ल्याएका छन् ।

सम्बन्धित समाचार